अपराजित रहँदै भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन
nepalkhabar.com · Sat Jun 29 18:02:23 UTC 2024
दक्षिण अफ्रिकालाई ७ रनले पराजित गदै भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ।
शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुँदा नवौँ संस्करणको विश्वकपको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)