रसुवागढी नाका पुग्ने बेत्रावती–धुन्चे सडकमा खाल्डो र हिलो (तस्बिरहरु)
nepalnews.com · Thu Jul 30 03:45:00 GMT 2026

रसुवा। काठमाडौँ र चीनलाई जोड्ने प्रमुख व्यापारिक राजमार्ग हो – पासाङ ल्हामु (त्रिशुली राजमार्ग)। यो राजमार्ग उत्तरी छिमेकी देश चीनसँग प्रमुख आयात–निर्यात हुने रसुवागढी नाकासँग जोडिन्छ।