भारतले जित्यो टी२०बिश्वकप,१३बर्षको खडेरी तोडियो
ajakoartha.com · Sat Jun 29 18:07:00 UTC 2024
काठमाडौ
। स्वेस्टइण्डीज र संयुक्त राज्य अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल भारतले जितेको छ।भारतले २०११पछिको उपाधी बिहिन यात्रालाइ तोडेको हो ।भारतले दिएको १७७रनको लक्ष्यलाइ पछ्याउने क्रममा अफ्रीकाले ८ बिकेट गुमाएको गुमाउन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)