भारतलाई १७ वर्षपछि विश्वकप उपाधि
neplays.com
काठमाडौं । भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै १७ वर्षपछि आइसिसी टी–२० विश्वकप जितेको छ।
शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)