२६ वटा उपग्रह कक्षमा राखेर स्पेसएक्सको स्टारशिप रकेट फर्कियो
barnanmedia.com · Tue Sep 29 22:02:12 GMT 2026

एलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन: प्रयोग गर्न मिल्ने सुपर हेभी-स्टारशिप रकेटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
यो स्टारशिप रकेट पृथ्वीको कक्षमा लगभग तीन घण्टा बिताएपछि प्रशान्त महासागरमा खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)