युरो कप: साविक च्याम्पियन इटालीलाई स्तब्ध पार्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा
deshsanchar.com · Sat Jun 29 18:34:07 UTC 2024
साविक च्याम्पियन इटालीलाई २-० ले पराजित गर्दे स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा पहिलो हाफ र दोस्रो हाफमा समान १-१ गोल गर्दै स्विट्जरल्यान्डले इटालीलाई स्तब्ध बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)