सामाजिक सद्भाव कायम राख्न अमरेश सिंहको अपिल
nepalnews.com · Thu Jul 30 04:14:38 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेशबासीलाई सामाजिक सद्भाव बिगार्ने तथा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले मधेशमा शान्ति, सद्भाव र विकासलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै कुनै पनि असामाजिक तत्वको उक्साहटमा नलाग्न अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)