कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
ratopati.com · Thu Jul 30 04:15:38 GMT 2026

धनगढी । डोटीमा मादक पदार्थ सेवन गरेका एक शिक्षकले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ।
जिल्लाको जोरायल गाउँपालिका–४ देउथला निवासी ५१ वर्षीय चन्द्रबहादुर ओलीले बुधबार दिउँसो मादक पदार्थ सेवन गरी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)