यामालको दुई गोलमा क्रोएसियामाथि स्पेनको सहज जित
ratopati.com · Tue Sep 29 22:37:14 GMT 2026
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा स्पेनले क्रोएसियामाथि ४–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।
समूह ‘सी’ को दोस्रो खेलमा बुधबार स्पेनलाई जित दिलाउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक–एक गोल थपे । क्रोएसियाका लागि डियन ड्रेना बेल्योले एक सान्त्वना गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)