मुकुलको गम्भीर आरोपबारे बोले डा.स्वर्णिम वाग्ले
nepalwatch.com · Sun Jul 14 16:57:44 UTC 2024
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट हटाइएका मुकुल ढकालले लगाइएका आरोपबाट डा.स्वर्णिम वाग्ले बोलेका छन् । कारबाहीको तोडमा ढकाल बर्बाराएको झुटको जवाफ दिन आवश्यक नभएको उनको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)