‘नाइरोबी फ्लाई’ को संक्रमण बढ्दै
nepalviews.com · Sun Jul 14 16:54:23 UTC 2024

सुदूरपश्चिम । कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)