मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई तले घरमा विद्युत् ‘सर्ट’ हुँदा आगलागी भएर तीन घर पूर्ण रूपमा नष्ट, तीनमा आंशिक क्षति

hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026

भद्रपुर । झापाको बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)