मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजमार्गमा ट्राफिकलाई घुस!

setopati.com · Wed Apr 10 00:15:05 UTC 2024

सिट खाली भएको गाडी पाउने आशमा कोहलपुर चौराहामा करिब एक घन्टा बिताएँ। कुर्दाकुर्दै साँझको साढे ४ बज्यो।

यसबीच झन्डै एक दर्जन हाइस गाडी सुर्खेततिर हुइँकिए। कुनै पनि गाडीमा टाउको घुसाउनेसम्म ठाउँ थिएन। तर हरेक गाडीका कन्डक्टरहरू 'सिट मिलाउँछु' भन्दै भित्र हुल्न खोज्थे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)