१० खेलाडीमा सीमित चेकियामाथि इंग्ल्यान्डको २–० को जित
ratopati.com · Tue Sep 29 22:41:40 GMT 2026
काठमाडौँ । नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा इंग्ल्यान्डले चेकियालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
समूह ‘सी’ को दोस्रो खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एन्थोनी गोर्डन र ह्यारी केनले दोस्रो हाफमा एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)