मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी सेनामा सम्झौता रद्द गरेर पनि फर्किन पाएनन् नेपाली, फेरि धमाधम तालिममा

nayapatrikadaily.com · Wed Apr 10 00:16:00 UTC 2024

रुसी सेनाको करार रद्द गरेर स्वदेश फर्किन तयार नेपालीलाई रुसी सेनाले पुनः युद्धमै पठाउने प्रयोजनका लागि तालिममा लगेको छ । पछिल्लोपटक करार रद्द गरेका १२ नेपालीमध्ये दुईजनालाई गत साता रुसी सेनाले तालिममा पठाएको हो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग टेलिफोन कुराकानी गरेपछि रुसी सेनामा कार्यरत नेपालीको सेवा रद्द गर्न रुस तयार भएको थियो । तर, व्यावहारिक कार्यान्वयन नभएको भन्दै रुसबाट नेपालीहरूले बिलौना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)