मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

सकियो दुईदिने काठमाडौँ कलिङ साहित्य महोत्सव

nepalnews.com · Sun Jun 07 15:03:29 GMT 2026

काठमाडौँ। काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करण सकिएको छ।

दुईदिने महोत्सवको पूर्वप्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी थिइन्। महोत्सवको थिम ‘सीमाभन्दा पर : परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थियो। पहिलो दिन चर्चित भारतीय अभिनेता र लेखक पीयूष मिश्रा मुख्य आकर्षणको केन्द्रमा रहे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)