आज झन बढ्यो कोरोना संक्रमण
janaaastha.com · Fri Apr 09 15:45:57 GMT 2021
पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उक्त संख्यामा संक्रमित थपिएको जनाएको हो ।
चार हजार ७१ जनाको पीसीआर परिक्षण भएकोमा २ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालयले प्रकाशन गरेको सिटरिपमा उल्लेख छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)