विश्व उड्डयन बजार पुनः सशक्त बन्दै, यात्रु सङ्ख्या र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि
ratopati.com · Tue Dec 09 20:07:21 GMT 2025

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ ।
सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले तीन हजार नौ सय ५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने प्रक्षेपण गरेको छ, र सन् २०२६ मा पनि करिब चार हजार १०० करोड रुपैयाँ बराबरको मुनाफा रहने अपेक्षा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)