मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पमलर चम्किदा चेन्नईमाथि गुजरताको रोमाञ्चक जित

farakdhar.com · Mon Apr 18 00:17:15 GMT 2022

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएला) अन्तर्गत चेन्नई सुपर किंग्स (सिएसके) विरुद्ध गुजरात टाइटन्स ३ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेविड मिलर र राशिद खानले उत्कृष्ट ब्याटिङ गरे । मिलरले ५१ बलमा ६ छक्का र आठ चौकासहित अविजित ९४ रन बनाए । त्यस्तै, राशिदले ३१ बलमा तीन छक्का र दुई चौकासहित ४० रनको आक्रामक पारी खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)