पश्चिमा राष्ट्रलाई युक्रेनी राष्ट्रपतिको आग्रह- रुसले आक्रमण गर्छ भनेर आतंक सिर्जना नगरौं, अर्थतन्त्रलाई असर गर्यो
nepallive.com · Sat Jan 29 16:51:00 GMT 2022
काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशको सीमामा रुसी सेनाको उपस्थितिकाबीच आतंक सिर्जना नगर्न पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।
निकट भविष्यमा आक्रमण हुने चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको उनले सञ्चारकर्मीहरूलाई बताए। बिहिबार मात्रै अमेरिकी राष्ट्रपति जो वाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)