मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आविष्कार केन्द्रले मर्मत गरेपछि ‘बायो ग्यास प्लान्ट’ सञ्चालनमा 

nayapatrikadaily.com · Tue Apr 11 00:16:00 GMT 2023

फोहोरबाट दैनिक १४ किलोवाट बिजुली उत्पादन गर्न सकिने

काठमाडौं महानगरपालिकाको ‘बायो ग्यास प्लान्ट’ मेसिन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । दुई महिनाअघि राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएपछि सात वर्षदेखि थन्किएको मेसिन एक साताअघिबाट प्रयोगमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)