मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति भण्डारी देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर

thahakhabar.com

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। साथै अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको र गठबन्धन ज-जसको भए पनि त्यो देशको हितमा हुनुपर्ने धारणा पनि स्पष्ट गरेकी छन्।​

मङ्गलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरूसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले सो बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)