एउटा होइन, पाँच किसिमका क्यान्सरबाट रोक्छ टमाटरले
farakdhar.com · Sat Aug 14 16:28:31 GMT 2021
एजेन्सी– यसमा सायदै कसैले शंका गर्ला कि फलफूलले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्छ । हाम्रो राम्रो स्वास्थ्यका लागि फलफूल निकै आवश्यक हुन्छ । र, हामीले नियमित रुपमा फलफूलको सेवन गर्नु पर्ने हुन्छ ।
त्यसो त हरेक फलफूल आआफ्नो प्रकृतिअनुसार निकै फाइदाजनक पनि हुन्छ । कतिसम्म भने कुनै फलफूलले पाचन प्रक्रियालाई राम्रो गर्न सहयोग गर्छ भने कुनैले हाम्रो मुटु राम्रो राख्न वा आँखालाई तेजिलो राख्न ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)