मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फनपार्क जग्गा भाडामा दुई पूर्वमन्त्री दोषी ठहर

ekantipur.com · Wed Mar 01 01:16:29 GMT 2023

काठमाडौँ — समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडा प्रकरणमा सांसद एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार कांग्रेस सांसद एवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री गुरुङ र पूर्वमहिला, बालबालिका तथा समाजकल्याणमन्त्री न्यौपानेलाई दोषी ठहर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)