मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायललाई श्रम गन्तव्य बनाउने कि ?

rajdhanidaily.com · Tue Nov 07 23:17:31 GMT 2023

राजधानी समाचारदाता

काठमाडौं । इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेको मात्र नभई बुलडोजरलगायत यन्त्र प्रयोग गरेर सीमा तार भत्काउँदै जमिनबाट र ग्लाइडरमार्फत आकाशबाट समेत आक्रमण गरेर १ हजार ४ सयभन्दा बढी इजरायली एवं विदेशी नागरिकहरूको हत्या गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)