डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर तीन–तीन रुपियाँ बढ्यो
corporatenepal.com · Mon Feb 06 16:24:11 GMT 2023
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)