मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रारामा यो वर्ष पनि पानीको सतह घट्यो

karobardaily.com · Sun Apr 11 20:14:58 GMT 2021

नेपालको सुन्दर पर्यटकीय गन्तव्य रारामा यो वर्ष पनि पानीको सतह घटेको छ ।

रारा तालमा विगतका वर्षमा अत्यधिक हिमपात र आकासे पानी धेरै पर्ने हुन्थ्यो यो वर्ष हिउँदको समयमा हिमपात र आकासे पानी कम परेको हँुदा तालको छेउछाउमा रहेका तालभन्दा माथिबाट बगेर आउने पानीका दर्जनांै पानीका मुहान सुक्दै जाँदा पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बुद्घिविनोद दाहालले जानकारी बताए । जलवायु परिवर्तनका कारण पनि गर्त वर्षभन्दा यो वर्ष रारा तालको सतहको पानी घटेको सरोकारवाला बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)