आर्सनलले लिड्स युनाइटेडलाई हरायो
nepalipatra.com · Mon Oct 17 05:53:17 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिग लिडर आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ३५ औं मिनेटमा बुकायो साकाले गरेको गोल नै निर्णायक गोल बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)