लक्ष्मी सनराइज बैंकको ३ अर्ब रूपियाँ बराबरको ऋणपत्र बिक्री खुला
corporatenepal.com · Thu Jul 30 05:16:14 GMT 2026

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ ।
बैंकले प्रति ऋणपत्र रु. १,००० अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपियाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)