मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कतारमा भारतीय समकक्षीसँग अर्थमन्त्री वाग्लेको भेट, यी विषयमा छलफल

barnanmedia.com · Tue Sep 29 23:39:57 GMT 2026

कतारको राजधानी दोहामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकका दौडान दुई देशका अर्थमन्त्रीबीच भेटवार्ता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)