नीतीश रेड्डीको विष्फोटक इनिङमा हैदराबादको रोमाञ्चक जीत, झिनो अन्तरले पराजित भयो पञ्जाब
kalakarmi.com · Wed Apr 10 00:26:44 UTC 2024
मोहाली– अलराउण्डर नीतीश कुमार रेड्डीको उत्कृष्ट प्रदर्शनका कारण इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को मंगलवार राति खेलिएको खेलमा सनराइजर्स हैदराबादले आफ्नो तेस्रो खेल जितेको छ ।
हैदराबादले आफ्नो पाँचौं खेलमा पञ्जाब किङ्सविरुद्ध अन्तिम ओभरमा दुई रनको रोमाञ्चक जीत हासिल गर्यो । यो खेलमा कुनै हैदराबादले ६४ रनमा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि नीतीशले ३७ बलमा ६४ रनको इनिङ खेल्नुका साथै बलिङ गर्दै एक विकेटसमेत लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)