मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिस वर्षपछि फार्मेसी व्यवस्थित

gorkhapatraonline.com · Thu Jan 11 01:01:09 GMT 2024

टीकापुर समाचारदाता

टीकापुर, पुस २६ गते । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले जस्ताले छाएको टहरा थियो । फार्मेसीमा अहिले पाँच वटा कक्ष तयार भएका छन् । यहाँ आकस्मिक र वार्डमा भर्ना भएका बिरामीलाई एउटा, स्वास्थ्य बिमा गरेका बिरामीलाई दुई वटा, निःशुल्क एउटा र सशुल्क बिक्री काउन्टर राखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)