मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एकै दिन थपिए २३ चार्जिङ स्टेसन

gorkhapatraonline.com · Wed Apr 10 00:22:39 UTC 2024

काठमाडौँ, चैत २८ गते ।

बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)