मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गेमचेन्जर आयोजनाको प्रगति निराशाजनक

lokaantar.com · Tue Dec 28 00:47:23 GMT 2021

गेमचेन्जरका रूपमा रहेका राष्ट्रिय गौरवका ठूला आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।

चालू आर्थिक वर्षको ६ महीना चलिरहँदा कतिपय आयोजनाको खर्च १ प्रतिशतभन्दा पनि कम रहेको छ । कतिपय आयोजना निर्माणको मोडलिटी नै नटुंगिँदा प्रगति नै हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)