एक जनालाई पत्थरी भए परिवारका सबैले जाँच गराइरहनुपर्छ
khabarhub.com · Thu Aug 11 01:18:20 GMT 2022
पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ। माछा मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चियाहरू चिसो पेय र पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। मिर्गौलाको जोडी पिठ्युँको ठिकमध्ये भागमा करङको ठिक मुनी रहेको हुन्छ। पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरी देखिन सक्छ। मिर्गौलामा क्याल्सियम, फस्फेट, युरिक एसिड र अग्जालेट गरी ४ थरी पत्थरी हुने गर्दछन्। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुन सक्छ। यस्तै विषयमा आधारित भएर मेडिसिटी अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. महेशबहादुर अधिकारी सँग खबरहबका लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)