मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यथार्थपरक गीत ‘गरी खान देउ’ लिएर गाए गायक प्रमोद खरेल

kalakarmi.com · Sat Dec 24 01:05:49 GMT 2022

काठमाडौं– हरेक शैलीका गीत गाएर दर्शक तथा स्रोताको मन जितिरहेका गायक प्रमोद खरेल पछिल्लो पटक एउटा यथार्थपरक गीतमार्फत प्रस्तुत भएका छन् ।

शुक्रवार उनले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको ‘गरि खान देउ…’ बोलको गीतले गीतका सर्जकको मात्र होइन, आम नेपालीको आवाज बोलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)