मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भिल्ला रियलमाथि भ्यालेन्सियाको सजिलो जित

ekantipur.com · Wed Jan 03 01:07:00 GMT 2024

काठमाडौँ — स्पेनी ला लिगामा भ्यालेन्सियाले मंगलबार भिल्लारियललाई सजिलै ३–१ ले हराएको छ । अंक तालिकाको मध्य भागमा रहेका दुई टिमबीचको खेल जितेपछि भिल्लारियलले अर्को सिजन युरोपमा खेल्ने सपना कायम राख्यो ।

उसका लागि पेपुलुले पेनाल्टीबाट दुई गोल गरे । यो जितपछि भ्यालेन्सियाको २६ अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ । भिल्लारियल भने १९ अंकमा १३ औं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)