प्रदेश १ मा वर्तमान सरकारकै निरन्तरताः मुख्यमन्त्री राई
deshsanchar.com · Thu Dec 22 16:21:09 GMT 2022
मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्।
बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा गर्दै मुख्यमन्त्री राईले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)