मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशमा केही मन्त्रालय खारेज, केही समायोजन

barnanmedia.com · Thu Jul 30 05:41:33 GMT 2026

लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)