आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Wed Sep 30 00:22:11 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)