संघीयता स्वीकारेको बजेट
onlinekhabar.com · Sun May 29 17:39:42 GMT 2022
१५ जेठ, काठमाडौं । आगामी आर्थिक बर्ष २०७९/८० को बजेटले संघीयताको मर्मलाई पच्छ्याउने प्रयास गरेको अर्थ राजनीति र संघीयताका जानकारहरु बताउँछन् ।
यसपटक सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याउँदा प्रदेश र स्थानीय तहले वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत बजेट पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)