स्पेनको जितमा यामलको दुई गोल
ekantipur.com · Wed Sep 30 00:39:27 GMT 2026
स्पेनको जितमा यामलको दुई गोल
लामिन यामलको दुई गोलको मदतले विश्व च्याम्पियन स्पेनले यूईएफए नेसन्स लिगमा मंगलबार क्रोएसियालाई ४–१ ले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)