नेतृत्वको अदूरदर्शी निर्णयको मूल्य चुकाउँदै श्रीलङ्कन जनता
dekhapadhi.com · Mon Apr 04 16:25:00 GMT 2022
एजेन्सी। बितेका केही दशकलाई हेर्दा श्रीलङ्काली जनताले आज जे भोगिरहेका छन् यसअघि सायदै भोगेका थिए होलान्। अहिले उनीहरुलाई दैनिक उपभोग्य सामान खरिदका लागि पनि घण्टौं लाइनमा बस्नुपर्ने अवस्था छ। दुध, औषधि, इन्धनको अभाव छ र मूल्यवृद्धि आकासीएको छ। घरमा बसिरहन पनि मुस्किल छ, बिजुलीकालागि घण्टौं प्रतिक्षा गर्नुपर्ने अवस्था छ। श्रीलंका विस्तारै मानवीय संकटको दिशामा अघि बढीरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)