आज धान दिवस, दही चिउरा खाएर मनाइँदै
setopati.com · Mon Jun 29 01:00:27 GMT 2026

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)