मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

nepaltvonline.com · Wed Apr 10 00:27:46 UTC 2024

बागलुङ- पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।

पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)