वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आजदेखि नयाँ नियम लागू, ‘जब डिस्क्रिप्सन’ अनिवार्य
ajakoartha.com · Thu Jul 30 06:23:00 GMT 2026

काठमाडौं- वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आज साउन १४ गतेदेखि विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १३ गते मन्त्रिस्तरीय निर्णय गर्दै गन्तव्य मुलुक जाने सबै कामदारका लागि कामको प्रकृतिको विस्तृत विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)