मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमरेशको दाबी: ‘बालेन सरकारले रवि लामिछानेमाथि पनि निगरानी बढाएको छ’

barnanmedia.com · Wed Sep 30 00:46:58 GMT 2026

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले रवि लामिछानेसहित केही राजनीतिक नेतामाथि निगरानी बढाएको दाबी गरेका छन्।

सिंहका अनुसार प्रधानमन्त्री शाह नेतृत्वको सरकारबाट आफू, रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सुराकी लगाउने काम भइरहेको छ। उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई समेत यसै सन्दर्भमा जोडेर हेर्नुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)