मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप - नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने

Ujyaaloonline.com · Sat Jan 06 00:01:45 GMT 2024

काठमाण्डाै – आईसीसीले यस वर्षकाे जुनमा हुने टी–२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

आईसीसीले आज शुक्रवार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपाल समूह 'डी' मा रहेकाे छ । याे समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । याे समूहमा रहेका दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट खेल्ने राष्ट्र हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)