मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङमै अड्किए पर्यटक

setopati.com · Wed Sep 30 00:58:27 GMT 2026

अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ ।

आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)