बाग्लुङको 'लाइफलाइन' मालढुंगा पुल मर्मत थालियो
lokaantar.com

कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद छ । सडक सम्पर्क विच्छेद भएपछि पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको हो ।
बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने यातायातका साधनले पनि सोही पुल प्रयोग गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)